Monday, December 23, 2019

बीमा कम्पनी को लाइसेन्स प्राप्त अभिकर्ता कसरी हुने ?

बीमा कम्पनी को लाइसेन्स प्राप्त अभिकर्ता कसरी हुने ?

कुनै पनि बीना कम्पनीको बीमा पोलिसी बिक्री गर्न लाइसेन्स प्राप्त अभिकर्ताले गर्न गर्छन । बीमा कम्पनीले निर्धारित समयको अभिकर्ता तालिम प्रदान गर्छ र निर्धारित समय को बीमा अभिकर्ता तालिम पश्चात अभिकर्ता प्रमाणपत्र प्रदान गर्छ । तालिमको प्रमाण पत्र, फोटो र अरु सैक्षिक प्रमाण पत्र सहित अभिकर्ता लाइसेन्सको लागि बीमा समितिमा पेश गर्नु पर्छ र बीमा समिति बाट अभिकर्ता लाइसेन्स प्राप्त गर्न सकिन्छ । 




बीमा अभिकर्ता हुन के के कागजात पेश गर्नु पर्छ ?

१  बीमा कम्पनीबाट बीमा अभिकर्ता तालिम को प्रमाण पत्रको छाया प्रति
२  नागरिताको छाया प्रति
३  ४ प्रति पस्स्पोर्ट सइजको फोटो 
४  १० पास प्रमाण पत्रको छाया प्रति

बीमा लाइसेन्स प्राप्त अभिकर्ता हुन के कति खर्च पर्छ ?

बीमा अभिकर्ता हुन केही खर्च गर्नु पर्दैन, बीमा लाइसेन्सको खर्च मात्र रु ५०० र तपाईको २ - ३ दिनको समय खर्च गर्नु पर्छ ।

Monday, December 9, 2019

जीवनको बिमा गर्न जीवन बिमा बिहेयक विकल्प छैन।


जीवन बिमा नै  किन कसको लागि गर्ने ?


जीवन बिम आफ्नो लागि भन्दा पनि आफनो आश्रित परिवारको लागि गर्ने हो। आफु  नरहे को अवस्थामा आफ्नो  परिवारले बच्दै आयको आर्थिक अवस्था सबल रहोस भनेर गर्ने हो। 


  • जीवन बिमा कसरि कति को गर्नु पर्छ ?
कुनै पनि जीवन बिमा कम्पनी को अभिकर्ता संग राम्रो संग बिमा को योजना बुजेर मात्र बिमा गर्नु पर्छ। बिभिन योजनाहरुमा तपाईको पर्थिमिकतालाई धयान राखेरमात्र बिमा गर्नु पर्छ, जस्तै बृद्ध अवस्तलाई पेन्सिन  योजना, बच्चाको उच्च शिक्षाकोलागि शिक्षा योजना, स्वस्थकोलागि स्वस्थ बिमा योजनाहरु गर्नु पर्छ। 
जीवन बीमा गर्द आफ्नो बार्षिक आयको १० % बिमाको लागि छुटाउनु पर्छ, बिमा गर्दा आफु ले कस्तो कम्पनिको बिमा गर्दै छु भनेर आफैले बुजना आवासक छ।
  •  बीमाको अवधि कति राखनु पर्छ ?
जीवन बीमाको अवधि जहिले पनि लामो राखनु पर्छ, कम्तीमा १० वर्ष। लामो अवधिको बीमा गर्दा अतियाधिक प्रतिफल पाउन सकिन्छ। 
  • बीमामा बोनस भन्नाले के बुज्नु पर्छ। 
बीमाको बोनसको आधारमा भविष्यमा कति प्रतिफल पाउन  सकिन्छ भनेर हिसाब गर्न सकिन्छ र  बोनस बिमांक रकममा प्रदान गरिन्छ। 
उदहारणको लागि - ८० रुपया बोनस छ भने, एक लाख को बिमांक वा बीमा गर्नेले प्रति वर्षा ८००० बोनस पाउने छ। बोनस प्रतेक वर्षा बीमा कम्पनीको मुनाफाको आधारमा निर्धारण गरीन छ र बोनस प्रतेक वर्षा फरक पर्न सक्छ 


 जीवनको बिमा गर्न जीवन बिमा बिहेयक विकल्प छैन।